कैलालीको अत्तरियामा एक जना मृत भेटिए By सहज खबर On २०८१ पुष १७, बुधबार १७:४१ धनगढीः कैलालीको अत्तरियामा एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–२ तेघरीका ४६ वर्षीय मनोज भट्ट मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए।