अपराध
बैतडीबाट भन्सार छलीका सामग्री बरामद
बैतडीबाट भन्सार छलीका सामग्री बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१० बाराकोटस्थित गोठलापानी–झुलाघाट सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५९ हजार ९७५ रुपैयाँ मूल्य बराबरका सामग्री…
आर्थिक
महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि
बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि भएको छ । भारतसँग सिमानाका जोडिएको बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्यको १७० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।
पछिल्लो केही वर्ष यता राजस्व संकलन कमी…
कृषि
जुम्लाको तिला गाउँपालिकामा काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला
जुम्लाको तिला गाउँपालिकाले काँचो स्याउ सङ्कलन गरेका गोदाममा ताला लगाइदिएको छ । गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन…
शिक्षा
बैतडीको केदारेश्वर माविमा बैशाख ७ गतेदेखि शिवमहापुराण ज्ञान महायज्ञ सञ्चालन हुने
बैतडी : बैतडीको मेलौली २ स्थित केदारेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा शिवमहापुराण ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ।
केदारेश्वर मा.वि. शिवपुराण तथा ज्ञान महायज्ञ ब्यवस्थापन समिति दुर्गास्थानको आयोजनामा आगामी…
स्वास्थ्य
बैतडीको मेलौलीमा एचपीभी खोप अभियान माघ २७ गते देखि संचालन हुने
बैतडी : किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्ध दिईने एचपीभी खोप अभियान बैतडीको मेलौली नगरपालिकामा माघ २७ गतेदेखि संचालन हुने भएको छ ।
२१ वटा सामुदायिक बिद्यालय र ११ वटा स्वास्थ्य संस्था गरि ३२ खोप…
खेलकुद
आईपीएलमा राजस्थान रोयल्सको लगातार तेस्रो जित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति ढिला सुरु भएर…
