Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटन नगरपालिकामा राष्ट्रिय युवा संघको नगर अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पाटन नगरपालिकामा राष्ट्रिय युवा संघ नेपालको दाेस्राे नगर अधिवेशन सम्पन्न भएको छ। हरिष बिष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले प्रदेश कमिटी सचिवालय सदस्य धर्मानन्द भट्ट प्रमुख अतिथी रहेका थिए।
राष्ट्रिय युवा संघको नगरकमिटिकाे दाेस्राे अधिवेशनबाट रमेश चन्दको अध्यक्षतामा २१ सदस्यीय नगरकमिटी चयन गरिएको राष्ट्रिय युवा संघ बैतडी जिल्ला इन्चार्ज पुष्कर भण्डारीले बताउनुभयो।
उपाध्यक्षमा पुस्पा भट्ट सचिवमा अर्जुन देव भट्टराई, सह-सचिवमा प्रकाश विष्ट,काेषाध्यक्षमा यसाेदा ऐर लगायत २१ सदस्यीय नगरकमिटी चयन गरिएको बताए।

कार्यक्रममा एमाले प्रदेश कमिटी सल्लाहकार सदस्य नारायण भण्डारी, राष्ट्रिय युवा संघ जिल्ला इन्चार्ज पुष्कर भण्डारी, राष्ट्रिय युवा संघ जिल्ला उपाध्यक्ष रमेश बिष्ट लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.