Jaya Bhagawati melauli sunchadi

बैतडीको दोगडाकेदार वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Patan vally

बैतडी : बैतडीको दोगडाकेदार वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

Kailpal bahudeshiya

सोमबार दोगडाकेदार गाउँपालिकाको आयोजना र उदाउने मिडिया प्रा. लि को सहजीकरणमा २०८१/८२ को अर्धबार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
वडा अध्यक्ष करबिर सिंह कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवाग्राही र वडाका जनप्रतिनिधिबिच वडाबाट प्रवाह हुने  सेवाका बिषयमा दोहोरो संवाद गरिएको थियो ।

आईतबार दोगडाकेदार वडा नं. २ मा २०८१/८२ को अर्धबार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न भैसकेको छ भने वडा नं. ४ मा  मंगलबार हुनेछ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.