Jaya Bhagawati melauli sunchadi

बझाङमा एक गर्भवती महिलाको अस्पताल ल्याउने क्रममा बिचबाटोमै मृत्यु,

Patan vally

बझाङ : बझाङमा एक गर्भवती महिलाको बिचबाटोमै मृत्यु भएको छ।

Kailpal bahudeshiya

जिल्लाको केदास्युँ गाउँपालिकाकी गर्भवती महिलाको मृत्यु भएको हो। अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलका उमेश बोहराकी श्रीमती २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बिचबाटोमै मृत्यु हो। गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुगाउनुपर्ने थियो। तर बिचबाटोमै उनले बच्चा जन्माएकी थिइन।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.