Jaya Bhagawati melauli sunchadi

बैतडीको शिवनाथमा रुखबाट लडेर एक महिलाको मृत्यु

Patan vally

बैतडी : बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

Kailpal bahudeshiya

जिल्लाको शिवनाथ गाउंपालिका वडा नम्बर ५ बारुगाउंका बहादुर सिंह साउंदकी ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो ।

घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकि उनको उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको हो ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.