Jaya Bhagawati melauli sunchadi

बैतडीको शिवनाथ स्थित ग्राम प्रकाश बहुमुखी क्याम्पसमा अनेरास्ववियुको संगठन विस्तार

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको शिवनाथ २ सर्माली स्थित श्री ग्राम प्रकाश बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (अनेरास्ववियु) को संगठन बिस्तार सम्पन्न भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी बैतडीको संगठन बिस्तार अभियान अन्तर्गत सरिता साउदको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस कमिटी चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य निराजन पन्तले जानकारी दिनुभयो ।

अहिल्या ठकुराठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु जिल्ला सचिवालय सदस्य भरत मडै प्रमुख अतिथि रहनुभएको थियो ।

उपाध्यक्षमा दिपा साउद, सुनिता साउद, सचिवमा बिरेन्द्र साउद, सहसचिव यसोदा महता, सुवास पार्की, र कोषाध्यक्षमा कल्पना पार्की सहित २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.