Jaya Bhagawati melauli sunchadi

बैतडीको पञ्चेश्वर ३स्थित नबप्रभात संयुक्त क्याम्पसमा अनेरास्ववियुको संगठन विस्तार

Patan vally

बैतडी : बैतडीको पञ्चेश्वर ३ कुलाउमा रहेको नबप्रभात संयुक्त क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन  (अनेरास्ववियु) को संगठन बिस्तार सम्पन्न भएको छ ।

Kailpal bahudeshiya

अनेरास्ववियु जिल्ला कमिटी बैतडीको संगठन बिस्तार अभियान अन्तर्गत सपना चन्दको अध्यक्षतामा २३ सदस्यीय क्याम्पस कमिटी चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य निराजन पन्तले जानकारी दिनुभयो ।

उपाध्यक्षमा प्रेम सार्की, ईश्वरी भट्ट, सचिवमा जिवन घटाल, सहसचिव मञ्जु सार्की, र कोषाध्यक्षमा मञ्जु सार्की चयन भएका हुन ।

सपना चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिब्यवीर योगी रहनुभएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.