Jaya Bhagawati melauli sunchadi

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा स्थगित

Patan vally

काठमाडौं : कक्षा १२ को परीक्षा स्थगित भएको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि तय गरिएको परीक्षा स्थगित गरेको हो।

Kailpal bahudeshiya

प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि बोर्डको बैठक बसी परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.