Jaya Bhagawati melauli sunchadi

पुर्चौडी नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा

Patan vally

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले पुर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको पुर्चौडी नगरपालिका स्वास्थ्य संयोजक बिनोद कुमार कुँवरले बताए।

Kailpal bahudeshiya

कार्यक्रममा पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपक बहादुर बमले पालिकालाई पुर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न पालिका भित्रका १० वटै वडाका स्वास्थ्य चौकि प्रमुख,स्वास्थ्यकर्मिहरु,महिलास्वयमसेविकाहरु,वडा अध्यक्षहरु,नगरपालिका परिवार,स्वास्थ्य शाखा लगायतको ठुलो भुमिका रहेको बताए ।

पुर्ण खोप पालिका सुनिश्चित गर्नमा भुमिका खेल्ने १० वडा स्वास्थ्य चौकीका प्रतिनिधि, र स्वास्थ्य स्वयंसेविकाहरुलाई सेविकाहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.