Jaya Bhagawati melauli sunchadi

बैतडीमा ५० बर्षिय एक पुरुषको शव फेला

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेका छन । शनिबार जिल्लाको नगरपालिका वडा नं. ४ बगाडीका ५० बर्षिय दिलिप चन्दको पाटन ६ स्थित खोल्सी ग्रामीण सडक नजिक जङ्गलमा चन्दको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक  बलराम पाण्डेयले जानकारी दिनुभयो ।
चन्द ट्याक्टर चालक रहेको खुलेको छ । उनको शव  पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको पाण्डेयले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.