Jaya Bhagawati melauli sunchadi

बैतडीमा भन्सार छली गरेको १६ क्वीन्टल चिनी बरामद

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीमा प्रहरीले भन्सार छली गरी ल्याइएको चिनी सहितको ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको मेलौली नगरपालिका—७ स्थित काँडा बजारबाट बिहिबार सारी करिब साढे ८ बजेको समयमा इलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको टोलीले १ लाख ४४ हजार मुल्य बराबरको चिनि बरामद गरेको हो ।
सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकमा ल्याइएको चिनी सहित उक्त ट्रक र चालक पञ्चेश्वर गाउँपालिका–३का ४८ वर्षीय दामोदर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरिक्षक बलाराम पाण्डेयले जानकारी दिए ।
ट्रकमा ५० केजीका ३२ बोरा (१६ क्वीन्टल) चिनि रहेको बताइएको छ ।
यस विषयमा थप अनुसन्धिान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.