Jaya Bhagawati melauli sunchadi

बैतडीका राजेन्द्र ओडको “बुवाकी याद” शीर्षकको देउडा गीत सार्वजनिक

Patan vally

बैतडी : बैतडीको मेलौलीका राजेन्द्र ओड एचएनको “बुवाकी याद” शीर्षकको डेउडा गीत सार्वजनिक भएको छ ।

मेलौली नगरपालिका वडा नं. २ कपर्त घरभइ  हाल भिमदत्त नगरपालिका १८ कटान बस्दै आएका राजेन्द्र ओड एचएनको पहिलो प्रस्तुति “बुवाकी याद” शनिबार सार्वजनिक भएको हो । स्वर्गीय बुवा सुक्रे ओडको यादमा समर्पित उक्त गीतमा  राजेन्द्र ओड एचएनको शब्द संगीत तथा अभिनय र प्रकाश बिरहीको स्वर रहेको छ ।
गीतको एरेन्ज किशोर भण्डारीले गरेका हुन् भने अलिशा म्युजिक युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

Kailpal bahudeshiya

२०१९ साल बैशाख १ गते जन्मिएका स्वर्गीय सुक्रे ओडको अचानक स्वास्थ्यमा समस्या आएपछि मिति २०८० माघ २७ गते स्वर्गारोहण भएको थियो ।

गीत हेर्न 👇️ क्लिक गर्नुहोस् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.