

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाको स्काईभेटरमा आगो लगाएको पाईएको छ ।

पुर्चौडी नगरपालिका वडा नं ७ को रतोकागाउँ र ढोल्यामोड पुर्चौडी हाट सडक खण्डको बिच सडकमा पहिरो पन्छ्याउन राखिएको स्काइभेटरमा हिजो राती अज्ञात समुहले आगजनी गरेको हो ।
आगो लगाउँदा स्काइभेटर पुर्ण रुपमा जलेको नगर प्रबक्ता तथा वडा नं ७ का अध्यक्ष धिरेन्द्र बमले बताए ।



