Jaya Bhagawati melauli sunchadi

पुर्चौडी नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कुँवरलाई

Patan vally

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य संयोजक बिनोद कुमार कुँवरलाई दिईएको छ ।

Kailpal bahudeshiya

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृत हाजिर नभए सम्मका लागि वा बढीमा चालु आर्थिक बर्ष २०८२/८३ को प्रथम त्रैमासिक अवधिका लागि जिम्मेवारी दिएको पत्रमा उल्लेख छ  ।

असार देखि प्रमुख प्रशासकिय अधिकृत नहुदा नियमित कामकाज प्रभावित बनेका थिए ।

कुँवर पुर्व राष्ट्रपतिबाट बैतडिको उत्कृष्ट स्वास्थ्य कर्मी रुपमा  पुरस्कृत समेत भएका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.