Jaya Bhagawati melauli sunchadi

लागुऔषध मुद्दाका ८१ वर्षीय फरार अभियुक्त २३ वर्षपछि पक्राउ

Patan vally

लागुऔषध मुद्दामा फरार रहेका रोल्पाका एक व्यक्ति प्रतिवादी व्यक्ति २३ वर्षपछी पक्राउ परेका छन् ।

थवाङ गाउँपालिका-४ थापल खर्कका ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

Kailpal bahudeshiya

कुलबहादुरलाई लागुऔषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०५९ फागुन १८ गते ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

उनलाई सजाय भुक्तानका लागि रोल्पा अदालतसमक्ष पेस गरी अदालतले कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.