Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटन पञ्चेश्वर सडक खण्ड सरसफाइका लागि १४ जना कामदार आवश्यक

Patan vally

बैतडी: बैतडीको पाटन पञ्चेश्वर सडक खण्डको सरसफाइका लागि १४ जना सडक मर्मत सम्भार समुह गठन हुने भएको छ ।
पुर्वाधार विकास कार्यालयले सोमबार एक सुचना जारी गर्दै सो कुरा जानकारी गराएको हो ।

Kailpal bahudeshiya

पाटन देखि मेलौलीको काँडाबजारसम्म  झण्डै ३० किलोमीटर सडकमा सडक सरसफाइ तथा मर्मत कार्यका लागि १४ जना कामदार आवश्यक रहेको पुर्वाधार विकास कार्यालय बैतडीका छनोट समिति संयोजक नृपराज जोशीले जानकारी दिए ।

उक्त सडकखण्डमा बर्षातको समयमा विभिन्न स्थानमा पहिरो जाने, ढुंगा–माटो थुप्रिने तथा खाल्डाखुल्डी बढ्दै जाँदा सवारी सञ्चालनमा समस्या हुदै आएको छ ।


citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.