Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडीमा स्थानिय तह र सामुदायिक बन उपभोक्ता समितिसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Patan vally

बैतडी : बैतडीको पुर्चौडीमा स्थानिय तह र सामुदायिक बन उपभोक्ता समितिसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Kailpal bahudeshiya

डिभिजन बन कार्यालय बैतडी  र सब डिभिजन बन कार्यालय हाटको आयोजनामा  डिलेश्वरी माविको तालिम हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  सब डिभिजन हाटका फोरेस्टर जगत बोहराले बताए।

गर्मी मौसममा सामुदायिक बनहरुमा हुने आगलागी  नियन्त्रण गर्न सचेतना फैलाउने बिषयमा अन्तरक्रिया गरिएको उहाँले बताए ।

अन्तरकृया कार्यक्रममा डिभिजन बन कार्यालयका प्रमुख भरत प्रसाद भट्ट, पुर्चौडी नगरपालिका प्रमुख दिपक बहादुर बम, १० वटै वडाका अध्यक्ष  तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.