Jaya Bhagawati melauli sunchadi

अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा कार्की चयन

Patan vally

बैतडी : अखिल नेपाल महिला संघ बैतडीको अध्यक्षमा पार्वती कार्की चयन भएकी छिन्।

बिहीवार अखिल नेपाल महिला संघ बैतडीको पाँचौ अधिवेशन बाट दोगडाकेदार गाउँपालिका उपाध्यक्ष कार्कीको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।

Kailpal bahudeshiya

उपाध्यक्षमा अन्जु टमाटा र सरस्वती कोलि, सचीवमा शिबनाथ गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद र कोषाध्यक्षमा पार्वती भुल चयन भएका छ्न ।

महिलाको हकअधिकार रक्षाको लागि पार्टीले दिएको जिम्मेवारी पुर्णरुपमा कुशलतापुर्वक बहन गर्न आफु नेतृत्वको टीम प्रतिवद्ध रहेको अध्यक्ष कार्कीले बताइन् ।

अध्यक्ष कार्कीको यो दोस्रो कार्यकाल हो । दोस्रो कार्यकालको पनि जिम्मेवारी दिने अग्रज नेता कार्यकर्ता र पार्टीलाई अध्यक्ष कार्कीले धन्यवाद समेत दिएकी छन।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.