Jaya Bhagawati melauli sunchadi

सञ्चारकर्मीद्वय बिष्ट र पन्तको स्वर रहेको देउडा गित “सुर्मा उग्रतारा” सार्वजनिक

Patan vally

बैतडीः सुदूरपश्चिमको मौलिकता झल्कने देउडा गित “सुर्मा उग्रतारा” सार्वजनिक भएको छ । सञ्चारकर्मी भुबी बिष्ट र गोविन्द पन्त “समर्थन” को स्वरमा रहेको उक्त गित शुक्रबार सार्वजनिक भएको हो ।

Kailpal bahudeshiya

गितमा सुदूरपश्चिम प्रदेशमा रहेका धार्मीक तथा साँस्कृतिक पयर्टकीय स्थलहरुको चर्चा गरिएको छ । साहित्यकार प्रकाश पैंतोलाको शब्द तथा गायक पन्तको लय सिर्जनामा उक्त गित बजार आएको छ ।

सुदुरपश्चिमका नौवटै जिल्लामा रहेका धार्मीक एवंम साँस्कृतिक पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा यो गितले महत्वपूर्ण भूमीका खेल्ने विश्वास गरिएको छ ।
गितमा अनु खड्का र भोजराज जोशी ( क्वालिटी) को अभिनय रहेको छ भने रमेश बिजुली बिसीले निर्देशन गरेका छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.