Jaya Bhagawati melauli sunchadi

बैतडीको दोगडाकेदारमा ईभि हाइस दुर्घटना हुँदा चालक घाइते

Patan vally

बैतडी : बैतडीकाे दाेगडाकेदार-३ श्रीकाेटस्थित घाेणेधार भन्ने ठाउँमा ईभि हाइस दुर्घटना हुदा चालक २५ वर्षीय मदन ठगुन्ना घाइते भएका छन् । सिल्लेगडा-बडिया सडकखण्ड अन्तर्गत घोडेधार नजिक राति करिब ९ बजेतिर गईरहेकाे सुपप्र ०३००१ ज ०६२४ नम्बरकाे इभि हाइस दुर्घटनामा परेको हो ।

Kailpal bahudeshiya

हाइसमा चालकमात्र रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते ठगुन्नालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेकाे थियाे ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.