Jaya Bhagawati melauli sunchadi

बैतडीबाट निर्वाचित भएपछि भण्डारीले बुझे प्रमाणपत्र

Patan vally

बैतडी : बैतडीबाट  प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि हरिमोहन भण्डारीले प्रमाणपत्र बुझेका छन् ।

आईतवार मुख निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र बुझेका हुन् ।

Kailpal bahudeshiya

भण्डारीले २२ हजार १ सय ३४ मतसहित निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका चतुर बहादुर चन्दलाई ३  हजार ९  सय ४० मतान्तरले पराजित गरेका हुन् ।
चन्दले १८ हजार १ सय ९४ मत ल्याए ।

बैतडीबाट तीन पटक सांसद बनेका नेकपा एमालेका पुर्व मन्त्री भण्डारीले  १७ हजार ९१ मत ल्याए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.