Jaya Bhagawati melauli sunchadi

पश्चिमी आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

Patan vally

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Kailpal bahudeshiya

जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा र बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बादल लाग्नेछ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी , लुम्बिनी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कर्णाली र  सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली एक–दुई स्थानमा भारी वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.