Jaya Bhagawati melauli sunchadi

बैतडीको पञ्चेश्वरमा धुरा कैलपाल जात्राको अवसरमा मङ्सिर ६ र ७ विदा

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रशिद्ध धुरा कैलपाल जातको अवसरमा पालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ ।
वडा नं ४ मा रहेको धुरा कैलपाल मन्दिरमा लाग्ने जात्राको अवसरमा बिहीबार र शुक्रबार पालिकाभर सार्वजनिक विदा दिएको हो । यस अन्दिरमा बिहीबार रतेडी र शुक्रबार दिउँसेडी मेला लाग्ने छ ।
प्रत्येक वर्ष मार्ग कृष्ण षष्ठी र सप्तमीका दिन यहाँ जात्रा लाग्ने गर्दछ ।
यस क्षेत्रको प्रसिद्ध जात्रा रहेको र यहाँका स्थानीयहरुको पनि उल्लेख्य सहभागिता रहने भएकाले दुई दिन सार्वजनिक विदा दिइएको गाउँपालिकाले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.