Jaya Bhagawati melauli sunchadi

बैतडीको दोगडाकेदार वडा नं. ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको दोगडाकेदार वडा नं. ४ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार दोगडाकेदार गाउँपालिकाको आयोजना र उदाउने मिडिया प्रा. लि को सहजीकरणमा २०८१/८२ को अर्धबार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
वडा अध्यक्ष तर्कराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवाग्राही र वडाका जनप्रतिनिधिबिच वडाबाट प्रवाह हुने  सेवाका बिषयमा दोहोरो संवाद गरिएको थियो ।
गत आईतबार दोगडाकेदार वडा नं. २ मा, हिजो सोमबार वडा नं. ५ मा र मंगलबार वडा नं. ४ मा गरि तीन वडाहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भैसकेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.