Jaya Bhagawati melauli sunchadi

बैतडीको कोटेश्वर आविमा लामो समय शिक्षण गरेका शिक्षक विकको सम्मानसहित बिदाई

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. २ स्थित कोटेश्वर आधारभूत विद्यालयमा लामो समय शिक्षण पेशामा आवद्ध शिक्षक धनिराम विकको सम्मानसहित बिदाइ गरिएको छ ।

बुधबार विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै शिक्षक विकको सम्मानसहित बिदाई गरिएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष टेकराम ओडले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका २ कपर्त स्थायी घर भई हाल कन्चनपुर बस्दै आएका विक २०५८ सालदेखि कोटेश्वर आविमा शिक्षककोरुपमा सेवा गर्दै आएका थिए ।

विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएकाले सम्मान सहित बिदाई गरिएको अध्यक्ष ओडले बताए ।

विद्यालयका प्रधानाध्यापक कुमारी हरु ओडले २५ बर्षदेखि विद्यार्थीको भविष्य निर्माणमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

Kailpal bahudeshiya

सम्मान तथा बिदाइ कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकले सम्मान व्यक्त गरेका थिए ।

लामो समयदेखि उहाँसंगै  शिक्षण गर्दै आएका शिक्षक दिपेन्द्रराम ओडले  उहाँको कार्यसम्पादन, सरल स्वभाव र शिक्षाप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।
उनले २०५९ सालदेखि २४ बर्ष निरन्तर प्रधानाध्यापकको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका थिए ।

२०५८ सालदेखि उक्त विद्यालयमा औपचारिकरुपमा  सेवा सुरु गरेका उनको उमेरहदका कारण असार ६ गते  अनिवार्य अवकाशमा परेका थिए ।

विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएकाले सम्मान सहित बिदाई गरिएको अध्यक्ष ओडले बताए ।

विद्यालयका प्रधानाध्यापक कुमारी हरु ओडले २५ बर्षदेखि विद्यार्थीको भविष्य निर्माणमा पुर्‍याएको योगदानका लागि धन्यवाद ज्ञापन गर्नुभयो।

सम्मान तथा बिदाइ कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकले सम्मान व्यक्त गरेका थिए ।

लामो समयदेखि उहाँसंगै  शिक्षण गर्दै आएका शिक्षक दिपेन्द्रराम ओडले  उहाँको कार्यसम्पादन, सरल स्वभाव र शिक्षाप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।
उनले २०५९ सालदेखि २४ बर्ष निरन्तर प्रधानाध्यापकको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका थिए ।

उमेरहदका कारण असार ६ गते उनी अनिवार्य अवकाशमा परेका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.