Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडीमा १७ बर्षिया किशोरी मृत फेला

Patan vally

बैतडी:बैतडीको पुर्चौडीमा एक किशोरी मृत फेला परेकी छिन। पुर्चौडी नगरपालिका वडा नं ५ औसडाकी १७ बर्षिया किशोरी  मन्जु बोहरा गयराती आफ्नै कोठामा मृत फेला परेकी हुन।

Kailpal bahudeshiya

पुर्चौडी नगर पालिका वार्ड न ५मा रहेको भुमिराज मावि काटै गहताडमा कक्षा ९ मा अध्ययनरत छात्रा बोहराको असामयिक निधन भएपछि विद्यालय परिवार शोकमा डुबेको सहायक प्रधानाध्यापक असोक बहादुर कुँवरले बताए।

विद्यालय परिवारले सोमबार शोक बिदा दिएको छ। घटनाको कारण भने खुल्न नसकेको सम्बाददाता हरि साँउदले बताए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.