Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौली २मा नेकपा एमालेको वडा कमिटी बैठक सम्पन्न

Patan vally

बैतडी : बैतडीको मेलौली २मा नेकपा एमालेको वडा कमिटी बैठक शनिबार सम्पन्न भएको छ।
बैठकमा पार्टी सुदृढीकरण, संगठन विस्तार, जनवर्गीय संगठनको अधिवेशन गर्ने स्थानीय समस्या र आगामी कार्ययोजनाबारे गहन छलफल भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मेलौली नगरपालिका २ वडा कमिटी ईन्चार्ज महेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । वडा कमिटी अध्यक्ष भरत चन्दको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रदेश कमिटी सदस्य बलभद्र दयाल प्रमुख अतिथि रहनुभएको थियो ।

Kailpal bahudeshiya

प्रमुख अतिथि दयालले पार्टी सदस्यहरूबीच संगठनात्मक विषयमा छलफल गरिएको बताउनुभयो ।

बैठकमा जिल्ला कमिटी, नगर कमिटी,पदाधिकारी र वडा कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.