Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडी वडा नं. १० को कार्यालयमा लागेको ताला खुल्यो ।

Patan vally

बैतडी : बैतडीको पुर्चौडी वडा नं १० को कार्यालयमा लागेको ताला खुलेको छ ।

बर्षाका कारण हाट देखि वडा कार्यालय जोड्ने सडकको भङाड भन्ने स्थानमा पहिरो खसेपछि भङाड बस्तीका ६ घर पहिरोको उच्च जोखिममा परेका छन । सो क्षेत्रमा बसोबास गर्ने स्थानियले हिजो वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

Kailpal bahudeshiya

पहिरो पन्छाउन  माग गर्दै स्थानियले तालाबन्दी गरेका थिए ।
हिजो दिउँसोबाट लागेको ताला पहिरो पन्छाउने सहमति पछि ताला खोलिएको स्थानिय अम्मर महराले बताए।

दुई/तीन दिन भित्र पहिरो पन्छाउने सहमतिपछि ताला खुलेको वडा अध्यक्ष हिक्मत बहादुर बिष्टले बताए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.