Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा भाले कप सुरु

Patan vally

बैतडी : बैतडीको मेलौली २ स्थित कोटेश्वर आबिको खेल मैदानमा भाले कप सुरु भएको छ । बुधबार दिपज्योति युवा क्लव मेलौली २ को आयोजनामा भाले कप यु १६ (भलिबल प्रतियोगिता)  सुरु भएको आयोजक टीमका टिम क्याप्टेन आयुस ओडले जानकारी दिए ।

Kailpal bahudeshiya

१६ बर्ष मुनिका खेलाडीहरुको सहभागिता रहेको उक्त भलिबल प्रतियोगितामा ६ टीम सहभागि  छन  ।

खेल लिग चरणमा खेलाईने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई भाले प्रदान गरिने छ ।
द्वितीय र तृतीय हुने टीमलाई क्रमश १ हजार र ६ सय प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो खेल ऐंचेकाडा र जर्कु बिच भैरहेको छ ।
फाईनल खेल पनि आजै हुनेछ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.