Jaya Bhagawati melauli sunchadi

बैतडीका ३ पालिकामा नयाँ हाकिमःसुर्नयामा ज्योती, शिवनाथमा सरोज र पञ्चेश्वरमा महेश

Patan vally
Kailpal bahudeshiya

बैतडी : सरकारले एकैपटक १०० वटा गाउँपालिकाहरुमा रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ । जस अनुसार बैतडीको तीन स्थानीय तहमा पनि प्रमुख प्रशासकीय अधिकृतको पदपुर्ती गरिएको छ ।
मन्त्रालयले जिल्लाको सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदपुर्ती गरेको हो ।
शिवनाथ गाउँपालिकामा सरोज पाण्डेयलाई खटाएको छ, भने  पञ्चेश्वर गाउँपालिकामा महेश पार्कीलाई खटाएको छ । यसैगरी सुर्नया गाउँपालिकामा ज्योती कुमारी बोहरालाई खटाइएको छ ।
बजेट कार्यान्वयनको चरणमा लैजाने क्रममा प्रशासकीय अधिकृत खटाएपछि कार्यसम्पादनमा निकै सहज हुने स्थानीय तहको भनाइ छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.