Jaya Bhagawati melauli sunchadi

कैलपाल उदयदेव युवा क्लब (क्वालिटी)ले पत्ताल भुमेश्वर युवा क्लबलाई ४४ रनले हरायो

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पाटनमा जारी छैटौं सस्करणको उदयदेव पाटन प्रीमियर लिगमा कैलपाल उदयदेव क्लब( क्वालीटी)ले विजयी सुरुवात गरेको छ ।
कृष्ण माविको खेलमैदानमा आज भएको दोस्रो खेलमा पत्ताल भुवनेश्वर क्लबलाई ४४ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कैलपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
कैलपालका खडक बोहराले ८५ रनको इनिङ खेले ।
पत्ताल भुवनेश्वरका ज्ञानेन्द्र बिष्ट र आशिष बोहराले दुई दुई विकेट लिए ।
।
१९४ रनको विजयी लक्ष पछ्याएको पत्ताल भुवनेश्वरले २० ओभरमा ६ बिकेट गुमाउँदै १४९ रन मात्रै बनाउन सक्यो ।
पत्तालभुवनेश्वरका दिनेश बिष्टले ३२ तथा निरज कार्कीले २८ रनको योगदान दिए ।
कैलपालका दिपक जोशीले २ विकेट लिए ।
कैलपालका खडक बोहरा म्यान अफ द म्याच चुनिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.