Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडी ३ स्थित बिनेश्वर माविमा टेन्ट खरिदका लागि अभियान संचालन गरिने

Patan vally

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ३ नकाली स्थित बिनेश्वर माध्यमिक विद्यालयमा टेन्ट खरिद गर्न आर्थिक सहयोग संकलन अभियान संचालन गरिने भएको छ ।

Kailpal bahudeshiya

विद्यालयका शैक्षिक, सांस्कृतिक तथा अन्य विभिन्न कार्यक्रम संचालन गर्न सहज होस भन्ने उदेश्यले अभियान संचालन गर्न लागिएको शिक्षक केशव कुँवरले जानकारी दिए ।

स्वदेश तथा विदेशमा रहेका विद्यालयप्रति शुभेच्छा राख्ने पूर्वविद्यार्थी, अभिभावक तथा सहयोगी मनहरुमा  स्वेच्छिक आर्थिक सहयोग गर्न अपिल गरिने  शिक्षक कुँवरले बताए।

विद्यालय प्रशासनले अभियान सफल भए विद्यालयका शैक्षिक तथा सांस्कृतिक गतिविधि गर्न सहज हुने विश्वास व्यक्त गरेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.