Jaya Bhagawati melauli sunchadi

लाेकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको अध्यक्षमा श्रेष्ठ

Patan vally

बैतडी : एमाले निकट संगठन लाेकतान्त्रिक  आदिवासी जनजाति महासंघ नेपाल बैतडीकाे अध्यक्षमा शुसिल श्रेष्ठ चयन भएका छन् ।

Kailpal bahudeshiya

शनिबार नेकपा एमाले जिल्ला कमिटी बैतडीको पार्टी कार्यालयमा सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कमिटी चयन गरिएको हो ।

उपाध्यक्षमा  मधु गुरुङ, सचिवमा अन्जली राना मगर,सहसचिवमा कैलास थापा मगर र काेषाध्यक्षमा विमला लामा सर्वसम्मत चयन भएका नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.