Jaya Bhagawati melauli sunchadi

बैतडीको डिलाशैनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो पालिका अधिबेशन सम्पन्न, अध्यक्षमा भट्ट

Patan vally

बैतडी : बैतडीको डिलाशैनीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो पालिका अधिबेशन सम्पन्न भएको छ । शनिबार जिल्ला स्थित डिलाशैनी ३ दुर्गा मावि सिमारमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा चन्द्रदेव भट्ट चयन भएका हुन ।

Kailpal bahudeshiya

चन्द्रदेव भट्टको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टले जानकारी दिनुभयो  ।

 

उपाध्यक्षमा कृष्ण बहादुर बोहरा, महिला उपाध्यक्ष जानकी पन्त, सचिव बिरा नाथ, कोषाध्यक्ष महेश घरडी, सह- सचिव धर्मराज भट्ट, सह-कोषाध्यक्षमा पशुपति भट्ट गरि १९ सदस्यीय समिति गठन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष भट्टले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.