काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का By सहज खबर On २०८१ पुष २३, मंगलवार ०७:०२ काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।