Jaya Bhagawati melauli sunchadi

धनगढीमा मोटरसाइकले साइकल यात्रुलाई ठक्कर दिएर फरार

Patan vally

धनगढी : धनगढीमा मोटरसाइकले साइकल यात्रुलाई ठक्कर दिएर फरार भएको छ।

Kailpal bahudeshiya

धनगढी उपमहानगरपालिका-३ बोराडाँडी चोकमा मंगलवार साँझ सुदूरपश्चिम प्रदेश ०१००८प ८८४६ नम्बरको मोटरसाइकलले अन्दाजी ५० वर्षीय साइकल यात्रु धवलसिंह धामीलाई ठक्कर दिएर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकको ठक्करबाट घाईते भएका धामीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। धामीको टाउको र अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। फरार मोटरसाइकल चालकको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.