Jaya Bhagawati melauli sunchadi

बाजुराको गोरु खर्कमा पहिरो जाँदा ४ जना घाइते

Chand Kirana Pasal
Patan vally
Kailpal bahudeshiya

बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीमा रहेको गोरु खर्कमा पहिरो जाँदा चार जना घाईते भएका छन् । बिहान ९ बजेको समयमा खसेको पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका हिमाली गाउँपालिका ३ का वडा अध्यक्ष मंगल बुढाले जानकारी दिनुभयो ।

यसैबीच पछिल्लो ६ घण्टाका कैलाली कञ्चनपुर लगायतका जिल्लामा ठूलो पानी परेको छ । आज राती कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.