Jaya Bhagawati melauli sunchadi

बैतडीको दोगडाकेदारमा ट्याक्टर दुर्घटना, २ जना घाइते

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँँदा २ जना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चमतडी स्थित महाकाली राजमार्गमा चमतडीबाट गोकुलेशवरतर्फ जादै गरेको ना ६ त ६२९३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित हुँदा शुक्रवार दुर्घटना भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा चालक कञ्चनपुरको वेदकोट नगरपालिका–५ लालपुर बस्ने गणेश नेपाली र सोही ट्याक्टरमा रहेका दार्चुलाको लेकम गाउँपालिकाका दुर्गादत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ। घाइते दुबै जनाको उपचार पछि डिसार्च भइसकेका छन्। ट्याक्टर सडकबाड करिब २५ मिटर तल खसेको जनाइएको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.