Jaya Bhagawati melauli sunchadi

बैतडीको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेबिसंघको सिङ्गो प्यानल बिजयी

Patan vally

बैतडी : स्ववियु निर्वाचनमा बैतडीको शिवनाथ गाउँपालिका २ सर्मालीमा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल सहित बिजयी भएको छ ।

Kailpal bahudeshiya

मंगलबार सम्पन्न निर्वाचनमा ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेबिसंघ र अनेरास्ववियु बिच प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा नेबिसंघ कबिता साउद बिजयी भएकी छिन । कबिताले  अनेरास्ववियुकी सरिता साउदलाई ९ भोटले पछि पार्दै अध्यक्षमा जित हासिल गरेको  मतदान अधिकृत मदन सिंह साउदले जानकारी दिनुभयो ।

सचीवमा अस्मिता महर, कोषाध्यक्षमा रतना साउद, सदस्यमा बाटिका साउद, हिमा कलौनी, र रुमला साउद निर्वाचित भएकी छिन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.