Jaya Bhagawati melauli sunchadi

प्रधानमन्त्रीको शुभकामना, नडराई एसईई परीक्षा दिनू

Patan vally

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा वलीले भोलिदेखि सुरु हुने एसईईमा सहभागी हुने प्ररीक्षार्थीलाई शुभकामना व्यक्त गरेका छन् ।

Kailpal bahudeshiya

एसईईमा सहभागी हुने परीक्षार्थीलाई शुभकामना दिँदै अघिल्लो वर्ष नतिजा सन्तोषजनक नआएकोले यस वर्ष विद्यार्थीहरुबाट राम्रो नतिजाको अपेक्षा गरेको बताएका छन् । प्रधानमन्त्रीले केही समय अघिसम्म एसईईलाई फलामे ढोकाको रुपमा लिने गरेको भएपनि अहिले अवस्था परिवर्तन भएकोले नहडबडाई परिक्षा दिन भनेका छन् ।

जीवनका हरेक मोडमा परीक्षा दिनुपर्ने र धेरै परीक्षाहरु पास गरिसकेकाले नडराइ परीक्षा दिन परीक्षार्थीहरुलाई आग्रह गरेका छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.