Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटन बजार अनुगमन, ४८ हजार बराबरको अखाद्य बस्तु नष्ट

Patan vally

बैतडी :  बैतडीको पाटन बजारमा अनुगमन गरिएको छ । पाटन बजारका ५५ वटा पसलमा अनुगमन गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख ललित कठायतले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

पाटन नगरपालिका, जिल्ला प्रशासन कार्यालय बैतडी , खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडी, नेपाल प्रहरी र घरेलु तथा साना उध्योग कार्यालय बैतडीले संयुक्त रुपमा अनुगमन गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख कठायतले जानकारी दिनुभयो ।

अनुगमन गरिएका ५५ वटा पसल मध्ये १६ वटा पसलमा कैफियत भेटिएको बताएको छ । १६ वटा पसलमा म्याद गुज्रिएका तयारी खानेकुरा, बासी मासु गरि ४८ हजार २ सय ८१ रुपियाँ बराबरका सामान नष्ट गरिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख कठायतले बताउनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.