Jaya Bhagawati melauli sunchadi

सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ

Patan vally

 

काठमाण्डौ : सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Kailpal bahudeshiya

यसअघि गएको भदौ ५ गते सुनको भाउ एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.