Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडी नगरपालिकाका कार्यपालिका सदस्य लुहारको मृत्यु

Patan vally

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाका कार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । लामो समयदेखि दुबै  मृगौलाको  बिरामी रहेका लुहारको बिहिबार दिउँसो सेती अस्पतालमा उपचारको क्रममा ५५ बर्षको उमेरमा मृत्यु  भएको पुर्चौडी वडा नं. ३  का वडा अध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए ।

Kailpal bahudeshiya

पुर्चौडी वडा नं. ३ न्वादेउ घर भएका लुहारको खुट्टामा समेत समस्या रहेको थियो । खुट्टाको  समस्याका कारण लठ्ठीको सहाराले हिडडुल गर्ने गरेका थिए । उनी २०७९ को निर्वाचन पछि नेपाली काङ्ग्रेसबाट कार्यपालिका सदस्यमा मनोनीत भएका भएका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.