आगामी बर्षका लागि पञ्चेश्वर गाउँपालिकाले ल्यायो ४२ करोड ८२ लाखको बजेट By सहज खबर On २०८२ असार १०, मंगलवार १९:४१ बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाले ४२ करोड ८२ लाख ३० हजारको बजेट पेस गरेको छ। गाउँपालिका उपाध्यक्ष बिना भट्टले आगामी आर्थीक वर्ष २०८२/०८३ लागि ४२ करोड ८२ लाख ३० हजार ३ सय ३३ को बजेट प्रस्तुत गरेकी हुन ।