Jaya Bhagawati melauli sunchadi

पुर्चौडीमा पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड माघ ६ गते देखि सुरु हुने

Patan vally

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ ६ गते देखि सुरु हुने भएको छ ।

Kailpal bahudeshiya

पुर्चौडी नगरपालिका स्थित कमल विशाल पार्कमा सुरु हुने प्रतियोगितामा पालिका भरिका मावि तहका  विद्यालयको सहभागीता रहने पालिकाले जनाएको छ ।

सहभागिताका लागि विद्यालयहरुले माघ ३ गतेभित्र शिक्षा युवा तथा खेलकुद शाखामा टीम दर्ता गरिसक्नुपर्ने छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.