Jaya Bhagawati melauli sunchadi

दार्चुलाबाट प्रसारित रेडियो लिपुलेक चौथो बर्षमा प्रवेश

Patan vally

दार्चुला– ‘समृद्धि नेपाल निर्माणका लागि सन्चारमा हाम्रो आवाज’ भन्ने मुलनाराका साथ दार्चुलाको शैल्यशिखर नगरपालिकापनेबाज ग्रामिण क्षेत्र बाट १०० वाट क्षमताका साथ प्रशारण सुरु गरेको सामुदायिक रेडियो लिपुलेक ९९. मेगाहर्ज आजबाट चौथोबर्षमा प्रबेश गरेको  । 

२०७८ साल असोज  गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले सत्यतथ्य समाचारसुचनाबिज्ञापनगितसंगित प्रशारण गर्दैआएको   अद्दितिय राष्ट्रिय बिकास संगठन द्वारा सन्चालित एक सय वाट क्षमता भएको यस रेडियोले अहिले दैनिक १८ घण्टाप्रशारण गर्दै आएको  

यश रेडियोको तरङ्ग दार्चुलाबैतडीडडेल्धुराको केही भुभाग बझाङका केही ग्रामीण क्षेत्र लगाएत भारतको उत्तराखण्ड प्रदेशकोपिथौरागढ सम्म सुन्न सकिन्छ  रेडियोको पहुँचमा लाखौं श्रोता रहेका छन् 

आवाज विहिनका आवाजलाई बुलन्द गर्दै रेडियोले समाचारमुलक,जन चेतनामुलक  मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैेआइरहेको   १८ घण्टा प्रशारण हुने रेडियोमा कतिपय समाचार भने राष्ट्रिय स्तरका न्युज नेटवर्कको सहकार्यमा प्रशारण भईरहेका छन् पछाडि पारिएका वर्ग क्षेत्र  समुदायलाई संचारका माध्यमबाट मुल प्रवाहमा समाहित हुन अभिप्रेरित गर्ने यश रेडियोको उद्धेश्य रहेको 

यस्तै मानव अधिकारसामाजिक न्यायसुशासनशान्ति स्थापनमा सहयोग गर्नेकलासंस्कृतिको संरक्षण गर्नेपर्यटन विकासमायोगदान पुर्याउनेशिक्षास्वास्थ्यवन तथा वातावरणवैज्ञानिक कृषि प्रणालीलाई जोड दिई आम सर्वसाधारणको सम्वृद्धिको लागित्यस प्रकारका कार्यक्रमहरुलाई रेडियोले महत्वका साथ प्रशारण गर्दै आईरहेको  

रेडियो चौथो बर्षमा प्रवेश गरेको अबसरमा रेडियोका अध्यक्ष मोहन सिंह धामीले गौरबमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोताविज्ञापनदाता  शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यबाद प्रकट गर्नु भएको   कार्यक्रममा अध्यक्ष धामीले रेडियो प्रसारण गर्नु नैरेडियोको सर्बोपरी उद्देश्य भएकोले आगामी दिनहरुमा पनि श्रोताको चाहना अनुरुप अगाडी बढ्ने प्रतिबद्दता गर्नुभयो 

Kailpal bahudeshiya

c99d3480-01be-494a-b7f1-b17a9353d566-1536x692.jpeg

रेडियो कुनै ब्यक्ति बिशेष वा राजनैतिक दलको पक्षपोषण गर्न नभइ आम नागरीकको साझा आवाज बनेर अगाडी बढीरहेको प्रबन्धनिर्देशक गणेश सिंह धामीले बताए 

स्थानीय तह हरुले कुनै किसिमको सहयोग नगर्दा रेडियो सन्चालनमा निक्कै समस्या भोग्नुपरेको निर्देशक धामीले गुनासो गर्नुभयो  कहिँकतै बाट सहयोग नभएकोले रेडियोको आर्थिक अवस्था कमजोर पर्दा आफ्नो ब्यक्तिगत कमाई बाट कर्मचारीहरुको तलब दिनुपर्नेबाध्यता रहेको जानकारी दिए 

सामाजिकसांस्कृतिकधार्मिकराजनीतिकशैक्षिकखेलकुदकृषि,साहित्य , सामाजिक विकृति  दुर्व्यसनी विरुद्ध का कार्यक्रमआदि उत्पादन गरि समाजलाई सूचित गराइएको रेडियोका स्टेशन म्यानेजर गोबिन्द सिंह धामीले बताए। स्टेशन म्यानेजर धामीलेमनोरञ्जनात्मक कार्यक्रमहरु निर्माण गरेर स्रोताहरुलाई सन्तुष्टी पार्न प्रयासरत रहिरहेको उल्लेख गर्नुभयो 

नेपाली कांग्रेसका नेता तथा शैल्यशिखर नगरपालिकाका निबर्तमान नगरप्रमुख अमर सिंह धामीले बिगतमा पनी रेडियो सन्चालनमासहयोग गरेको  भबिस्यमा पनि सहयोग गर्ने बाचा गर्नुभयो 

रेडियोले स्थानीय स्तरका समस्यालाई जनता माझ ल्याउने  सरोकारवालाको ध्यानाकर्षण गराउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोडदिनुभयो 

निबर्तमान मेयर धामीले रेडियो स्थापनाकालमा आफ्नो ब्याक्तिगत तर्फबाट फिर्ता नहुनेगरी रेडियो लाई  लाख ५० हजार बराबरकोसोलार ब्याट्री उपलब्ध गराएको थियो।

शैल्यशिखर नगरपालिका का वडा अध्यक्ष जगदिश सिंह धामीले रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृतसभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष  सत्यमा आधारित सुचना,समाचार सम्प्रेषण गर्नुपर्ने कुरामाथि जोडदिनुभयो  धामीले विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका हुनुपर्ने भन्दै सहयोग गर्न आफुहरु तयार रहेको बताए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.