Jaya Bhagawati melauli sunchadi

बैतडीको खोड्पेमा बजार अनुगमन, खाद्य स्वच्छता कायम राख्न निर्देशन

Patan vally
Kailpal bahudeshiya

बैतडीको पाटन ८ स्थित खोड्पे बजार अनुगमन गरिएको छ ।
सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र पाटन नगरपालिका वडा नम्बर ८ को कार्यालयले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन गरेको हो ।

होटेल, किराना खाजा घर खाद्य स्टोर गरि ३३ पसलहरुमा अनुगमन गरि १ हजार ४ सय ८० रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख बिक्रम श्रेष्ठले जानकारी दिनुभयो ।
अनुगमन गरिएका होटलहरुलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख श्रेष्ठले बताउनुभयो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.