जेठानीले चिर्पटले हिर्काउदा देउरानीको मृत्यु By सहज खबर On २०८१ कार्तिक २७, मंगलवार १३:५३ बैतडीमा काठको चिर्पटले हिर्काउदा एक महिलाको मृत्यु भएको छ ।