Jaya Bhagawati melauli sunchadi

प्रधानाध्यापक चाडले गरे जन्मदिनको अवसमा शैक्षिक सामग्री बितरण

Patan vally

बैतडी: सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपेन्द्र सिंह चाडले जन्मदिनमा आफ्नै विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर मनाएका छन। सिद्धेश्वर माध्यमिक विद्यालय पाटन नगरपालिका–०१ मेल्चौराका प्रधानाध्यापक चाडले जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका हुन।

Kailpal bahudeshiya

कक्षा १ देखी १२ सम्मका उत्कृष्ठ विद्यार्थी र कक्षा प्रथम, द्धित्तीय र तृतीय विद्यार्थीहरुलाई कापि कलम वितरण गरिएको प्रधानाध्यापक चाडले बताउनुभयो। जन्मदिनमा गरिने फजुल खर्च नगरी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको उनले बताएका छन।

पछिल्लो समय जन्मदिनलाई मान्छेहरुले फजुल खर्चको रुपमा मनाउदै आइरहेको हुँदा अब कुनैपनि उत्सवहरुमा अनावश्यक फजुल खर्चलाई कटौती गरी सामाजिक कार्यमा लगाउनु पर्छ भन्ने सन्देश दिनका लागि आफ्नो जन्मोत्सवलाई फरक तरिकाले मनाएको प्रधानाध्यापक चाडले जानकारी दिनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.